.

अलैँचीको मूल्य बढेपछ किसान उत्साहति

विराटनगर , २७ मंसिर । पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लइिने अलैँचीको मूल्य बढेसँगै कसिान हर्षति भएका छन्। गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ। 

ताप्लेजुङमा अहलिे प्रत िमन ९४० कलिो० रू ६९ हजारमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमण िबरालले जानकारी दएि। उनका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार रू ७१ हजारका दरले कारोबार भएको थयिो।

शुक्रबारदेख िअलैँचीको मूल्यमा उतारचढाव आइरहेको बरालको भनाइ थयिो। मूल्यमा वृद्ध िभएसँगै अलैँची कसिान खुसी भएका छन्। पछल्लिा केही वर्ष न्यून मूल्यमा कारोबार गर्दै आएका कसिानले यस वर्ष तुलनात्मक रुपमा केही बढी मूल्य पाएपछ िखुसी भएका हुन्। 

ुयस वर्ष उत्पादन केही घटे पन िमूल्य भने बढ्नले कसिानलाई राहत पुगेको छु, अलैँची कसिान गणेश सग्दिेलले भने, ुअलैँचीको मूल्यमा सधैं एकरुपता हुनुपर्ने हो। ठूलो परमिाणमा मूल्य घटबढ भइरहँदा कसिान अलमलमा पर्ने गरेका छन्।ु

गत आर्थकि वर्षको अन्तमि समयमा प्रत िमन रू ६० हजारका दरले कारोबार भएको थयिो। यस वर्ष सजिनको सुरुवाती समयमा झण्डै त्यही हाराहारीमा कारोबार भएको थयिो। बर्खामा अत्यधकि पानी र हउिँदमा लामो समय खडेरी पर्नुका साथै रोगकीराका कारण अलैँची उत्पादन घटेको कसिान रश्मी आचार्यले बताए। उनका अनुसार यहाँ उत्पादति अलैँची झापाको वर्तिामोड हुँदै भारतीय बजारमा नर्यिात हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया