वरािटनगर , २७ मंसिर ।नक्कली कागजपत्र बनाएर भिजिट भिसामा पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहति गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरष्ठि उपरीक्षक सोमेन्द्र सिंह राठौरले बुधबार आयोजति पत्रकार सम्मेलनमा गत असोज १९ गतेदेखी हालसम्म नक्कली कागजपत्र बनाएर भजिटि भसिामा वदिेश पठाउने गरिोहका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रयिा अगाडी बढाइएको जानकारी दीए । आजमात्रै थप ३ जनालाई नयिन्त्रणमा लईि अनुसन्धान गररिहेको उनले बताए ।
यो प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य वभिन्नि सेटङिमा संलग्न व्यक्तहिरु ११ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?