.

लेखा समितिमा डेडिकेटेड र ट्रंकलाइन बक्यौताबारे छलफल सुरु

विराटनगर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको छ ।


आइतबार बसेको बैठकमा विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुने सांसदहरुले बताएका छन् ।


समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिसकेको छ । आइतबार भने समितिमा रहेका सांसदहरुबीच छलफल हुनेछ । आइतबारको छलफलले बक्यौता उठाउने विषयमा निर्णय गर्ने एक सांसदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया