.

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

विराटनगर ।   पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।

 उनी आफ्नो निजी भ्रमणको लागि आगामी साता भुटान भ्रमणमा जाने भएका हुन् । आज उनको सचिवालयले जारी गरेको सूचनामा सो जानकारी दिइएको छ ।  

पूर्वराजा शाहले सो भ्रमणमा के(के कार्यक्रम गर्ने भन्नबारे खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया