विराटनगर । गण्डकी प्रदेशका सांसदले रोष्टममै आज बजेट पुस्तिका च्यातेका छन् ।
नेकपा (माओवादी केन्द्र)का सांसद रेशम बहादुर जुग्जालीले बजेट पूर्वग्राही भएको भन्दै उक्त बजेट पुस्तिका च्यात्नु भएको हो ।
सगरमाथा हिँड्न खोजेको गण्डकीको बजेट हिन्दसागरतिर पुगेको उहाँको टिप्पणी छ ।