.

प्रधानमन्त्री अस्वस्थ भएसँगै आजको संसदमा हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । 

 

आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । 

प्रधानमन्त्री अस्वस्थ भएसँगै प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया