.

रास्वपाका सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर


विराटनगर । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हालसम्म ३४ लाख जनाले हस्ताक्षर गरेका छन् ।


हालसम्म ३४ लाखले हस्ताक्षर गर्नुका साथै ६५ लाख सहयोग संकलन भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । 


पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध रास्वापाले हस्ताक्षर संकलन अभियान चलाएको थियो । अभियान अझै जारी रहेको प्रवक्ता  झाको  भनाई छ ।   

 

 

सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै असार ७ गतेदेखि रास्वपाले हस्ताक्षर अभियान सुरु गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया
wvEqzjMrKss

gFJsSYmnFGyB

wvEqzjMrKss

gFJsSYmnFGyB