मौसम
विराटनगर
कोशी प्रदेश
राजनीति
शिक्षा
स्वास्थ्य
अर्थ-व्यवसाय
अन्तरास्ट्रिय
फेसन
ABOUT
CONTACT
Search
ताजा अपडेट
जोर्डनमाथि अष्ट्रियाको जित
३ असार २०८३, बुधवार
अमेरिका र इरान शान्ति सम्झौतापछि पनि लेबनानमा तनाव
३ असार २०८३, बुधवार
तराईमा चर्को गर्मी : सावधानी अपनाउन आग्रह
३ असार २०८३, बुधवार
सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
३ असार २०८३, बुधवार
पूर्वी सीमामा नेपाल–भारत सीमा स्तम्भ पुनर्निर्माण
३ असार २०८३, बुधवार
प्रतिनिधिसभाको बैठक जारी
३ असार २०८३, बुधवार
खेलकुद
फेसन
अन्तरास्ट्रिय
अर्थ-व्यवसाय
स्वास्थ्य
शिक्षा
राजनीति
कोशी प्रदेश
विराटनगर
मौसम
ABOUT US
Contact
.
विराटनगर
बझाङको धमेना केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प
४ मंसिर २०८०, सोमवार
0
प्रतिक्रिया
विराटनगर , ४ मंसिर । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ।
आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
बझाङको धमेना आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस्
पुरानाम *
इमेल *
प्रतिकृया *
पठाउनुहोस
प्रतिक्रिया
सम्बन्धित खवर