.

बानेश्वरमा झडपको स्थिति

विराटनगर ।काठमाडौंको नयाँ बानेश्वरमा शनिबार झडपको स्थिति उत्पन्न भएको छ । आफूलाई अभियन्ता बनाउने व्यक्तिहरू र प्रहरीबीच धकेलाधकेल भएको हो ।

डा। निकोलस भुसाल, हेमराज थापासहितले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेको छ । भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया