विराटनगर । चितवनको भरतपुर महानगरपालिका(२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।मुग्लिङ(नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।दुर्घटनाको थप विवरण आउन बाँकी छ।