बिराटनगर,भाद्र १ ।सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जना चनियिाँ नागरकिलाई काठमाडौंबाट पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो ९सआिईबी०ले बहिीबार राती दुई जना चनियिाँ नागरकिलाई काठमाडौंबाट पक्राउ गरेको हो ।यसअघ िसाउन ३१ मा सआिईबीले चारजना चनियिाँ नागरकिलाई पक्राउ गरसिकेको छ । उनीहरुमध्ये डङि सेल्फा र ली नेङ्काई सुन ओसारपसारमा संलग्न व्यक्त िभएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सुन तस्करीमा संलग्न २१ जना यसअघ िपक्राउ परेका थएि भने बहिीबार रात िपक्राउ परेका दुई जनासहति पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।