बिराटनगर । बालुवाटारस्थति ललतिानविासको सरकारी जग्गा हनिामनिा प्रकरणमा अदालतमा मुद्दा दायर भएको र थुनामा रहेकाहरुको आजबाट बयान शुरु हुँदैछ ।सरकारी वकलिको कार्यालय काठमाडौंले हजिो आइतबार २९० जनावरिुद्ध सरकारी लखित कीर्तेको कसूरमा जल्लिा अदालत काठमाडौमा मुद्दा दायर गरेको थयिो । ललतिानविास जग्गा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहति १८ जना अहलिे थुनामा छन् । थुनामा भएकाहरूको बयान सकएिपछ िथुनछेक बहस सुरु हुन्छ । १८ जना बाहेकका प्रतविादीलाई फरार सूचीमा राखएिको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी० ले संगठति अपराध कसुरमा अनुसन्धान गरेर सरकारी वकलिको कार्यालयमा प्रतविेदन बुझाएकोमा संगठति अपराध कसुरमा प्रमाण नपुग्ने भन्दै सरकारी वकलिको कार्यालयले सरकारी कागजात कर्तिेमा मुद्धा दायर गरेको हो । मुद्धा दायर गरएिकाहरुमा बहालवाला सचवि कृष्णबहादुर राउत, सहसचवि सुशील वैद्य, पूर्व उपप्रधानमन्त्री वजियकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचविसहति २९० जना रहेका छन् ।प्रहरीले बुझाएको प्रतविेदनमा वहालवाला सञ्चार सचवि राउतलाई मुद्दा नचलाउन राय दएिकोमा सरकारी वकलिको कार्यालयले भने मुद्धा दायर गरेको छ । मुद्धामा ५२ जनाबाट जग्गा जफत गर्न माग दाबी गरएिको छ । हाइ प्रोफाइल व्यक्तसिमेत जोडएिको उक्त प्रकरणमा मुद्दा दर्तापछ िअदालतमा हुने बयानका लाग िकम्तमिा एक साता लाग्ने बताइएको छ । बालुवाटारस्थति ललतिा नविास क्याम्पभत्रिको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हनिामनिा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सीआईबीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा।बाबुराम भट्टराई तथा पूर्व मुख्यसचवि लीलामण िपौडेललाई भने मुद्दा चलाउनु नपर्ने नष्किर्ष नकिालेको थयिो ।