.

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

बिराटनगर । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशकि रोजगारीका लाग िवभिन्नि मुलुक पठाइदनिे भन्दै रकम ठगी गरेका अभयिोगमा चार जनालाई वभिन्नि स्थानबाट पक्राउ गरी आज सार्वजनकि गरेको छ । पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालकिा-८ घर भइ कठमाण्डौ टोखा नगरपालकिा-३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालकिा-१ घर भइ काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालकिा-८ गोठाटार बस्ने ३५ वर्षीया शर्मलिा सुनुवार, सल्यान कपुरकोट गाउँपालकिा-३ घर भइ भक्तपुर सूर्यवनिायक नगरपालकिा-१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालकिा घर भइ ललतिपुर महानगरपालकिा-१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मलिन केसीले जानकारी दनिुभयो । उहाँका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतष्ठिति मार्केटमा मासकि दुई लाख रुपैयाँ तलबमा काम लगाइदनिे जनाउँदै  पीडतिहरुबाट पाँच लाख ४५ हजार रुपैयाँ ठगी गरेको हो ।त्यस्तै सुनुवारले एक जनालाई क्रोएसयिा पठाइ फुड प्याकङिमा मासकि एक लाख रुपैयाँ तलबमा काम लगाइदनिे भन्दै पीडतिबाट पटकपटक गरी दुई लाख रुपैयाँ ठगी गरेको हो । यस्तै खड्काले एक जनालाई कुवेत पठाइ बाइक राइडरमा मासकि ५० हजार रुपैयाँ तलबमा काम लगाइदनिे भन्दै पीडतिबाट पटकपटक गरी एक लाख ९४ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरएिको हो । यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाइ सुपर मार्केटमा मसकि एक लाख रुपैयाँ तलबमा काम लगाइदनिे जनाउँदै प्रलोभनमा पारी पीडतिबाट पटकपटक गरी तीन लाख ४५ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरएिको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लाग िवैदेशकि रोजगार वभिाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया