.

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

विराटनगर ,१३ भदौ। ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो ।

उनको संलग्नताबारे प्रहरीले बताएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया